Kunjani


यो घाँसको डोको भारी

जानु छ पीप्पल घारी

सपना वारि पारि

स्वर्गको फूलको वारी।

कुञ्जिनी मेरी प्यारी सम्झें पुजारी।

आजको दिनलाई खालि

स्वर्गकी अमृत थाली

सम्झेर नजर हाली

हृदय मेरो सधैं रुन्छ पुकारी

कुञ्जिनी मेरी प्यारी सम्झें पुजारी।।8।।