Kunjani


सुकिला बादलजस्ता उनका उज्याला।

वर्षाकी जूनझैं तिनी

हँसिली मुसकान बनी

चराउँछिन् नरम ऊनका जन्तु उज्याला

एक छिन ता सल्लामनि आशा गरौं न।।2।।