Vinod Pushpanjali


तरङ्गमा रंगमगिँदा यसै म ता

अहो पुगेंछू अहिल्यै कता कता

कसो गरे मिल्दछ शान्तिसाधन

बता बुझेसम्म अलीकता मन

तरङ्गका रंग र छाल बन्दछन्

त्यसै गरी चित्त मनुष्यको पनि

अशान्त बन्छन् स्वयमेव निष्क्रिय

क्रिया गरी नित्य रमाउने गर।।66।।