‹‹ ‹ › ››
आज सारा बिहाको रिमझिम आज सारा देश नै रमाइलो,बटार न कसार माहिली, बुलाकीलाई हल्लाई रमाइलो।हाल सिन्धु सानीमा सेल कट्कट् पारी ताइताप्के घीउको।मल शिम्भु आलुको अचार, खुर्सानीको सिङ्गार बीउको,साहिंली नानी दन्यौरा हाल सग्ला सग्ला पारेर सलक्क,कान्छी नानी कपाल कोर ऐना हेरी तेलले टलक्क।सानी माइज्यू झयालमा जाउ झल्क सारा आँखामा रलक्क,लाली लिई शरमको फर्क मैना नानी बढेकी हलक्क।।1।।