Kunjani


तारामण्डल छाना तेरो

तीतेफापर खाना

भीरको सानो मकै बाँदर

हाँक्छस् निकै ताना।।1।।