‹‹ ‹ › ››
अहो त्यो तन्द्रामा कसरि जननीले कुन घरी गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी?भनी छामें, थामें लचक ललिताऽऽकार उसको बग्यो मानू मेरो खलखल कुलो तृप्तिरसको।।10।।