‹‹ ‹ › ››
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा।ठुलासाना नाना थकित बटुवाका नजरको भयें मानू तारो उस बखत त्यो मार्गभरको।।12।।