‹‹ ‹ › ››
जगत्मा सल्केको निलिकन सबै मानवपना असन्तोषी दोषी अति विकट त्यो दानवपना।तिखो काँढो जस्तै बनि उनिन आयो र उरमा रुँदै बाधा पोखें प्रकृतिजननीका पयरमा।।2।।