‹‹ ‹ › ››
सबै खाये पक्का पिर अपचको पर्दछ कडा नखाये अर्कैले हरण अथवा गर्छ झगडा।कठै बाधैबाधा उभयतिर देखिन्छ त पनि भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी।।22।।