‹‹ ‹ › ››
वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी धनी बन्छौं भन्दै कृपणविधिमा लम्पट परी।कठै अन्धा लोभी मनुज फिर मौरी दुइ थरी अशान्तिज्वालामा मुफत किन जल्छन्? हरि हरि।।23।।