‹‹ ‹ › ››
न जाने मौरी वा मनुज कुन हो सञ्चयगुरु? गर्यो होला दुःखी मुफत किन यो झन्झट शुरु?यही सत्यानाशी कठिन सरुवा रोगवश भै सडेका छन् लाखौं विकल बिचरा मानिस सबै।।25।।