‹‹ ‹ › ››
ठगी, चोरी, डाँका, हरकिसिमको झेल, बखडा, कुटामारी, गाली, कपट, कटुता, वैर, झगडा।घृणा, ईर्ष्या, हत्याप्रभृति जति छन् दुर्गुण कडा सबैको मूलैमा अधम सरुवा सञ्चय खडा।।28।।