‹‹ ‹ › ››
विधाताले लाखौं अमृतमय दैवी गुण सब भरेका छन् जस्को मगजबिच, त्यै मानव अब।फसी तृष्णारूपी विकट सुरसाको वदनमा गयो देख्दादेख्दै अतिशय नराम्रो पतनमा।।29।।