‹‹ ‹ › ››
यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट सरोस् वा सल्कोस् ता जलदबिच वा सूर्यनिकट।धरित्रीको सारा मधुर रसधारा खिंचिकन पलामा पार्नेछन् भुवन उनले भस्मभवन।।30।।