‹‹ ‹ › ››
कठै मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी वृथा पाकेका छन् अनलमय चिन्ताबिच परी।चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा घुमी नाची गर्छन् अमरपुरको कौतुक सदा।।31।।