‹‹ ‹ › ››
चराले झैं चारा फगत उदरै माफिक चरी म भोली खाँला यो भनि बटुलने लोभ नगरी।बढोस् ता यो बाठो मनुज परकल्याणसुखमा सदा यस्को पर्थ्यो अमृतरसको स्रोत मुखमा।।32।।