‹‹ ‹ › ››
जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुल चुचो बायो, गायो मधुर सुरमा तृप्तिगजल।अहो त्यस्तो राम्रो विहगकुलको चालचलन शिकोस् ता यो लोभी मनुज किन हुन्थ्यो र पतन?।।33।।