‹‹ ‹ › ››
नशक्नाले भोको अतिथिजनको गर्न कदर वृथा भैगो, गैगो जननि जुनि मेरो, जनि गर।खुला देख्छू तिम्रो अति अगम भण्डार, उसमा कमी केको होला? किन मकन पार्यौ सकसमा?।।7।।