‹‹ ‹ › ››
म ब्यूँझें, भेट्टायें चटकमय त्यो खाद्य खचित भयें त्यस्ले गर्दा अलि दिन त आश्चर्यचकित।स्वयं शोचें फेरी खुशिसँग हँसीलो मुख गरी अहो कस्तो लीला? प्रकृतिजननीको हरि हरि।।9।।