Tarun Tapsi


लिई चक्की त्यस्तो किसिमसित मुट्ठी भर भर

दिई खाना जम्बै जब जब गयेथे घर घर।

अनी सम्झें मैले डबल s:किनs:को अर्थ गहिरो

चल्यो जस्ले गर्दा मगजबिचमा गर्र पहिरो।।12।।