‹‹ ‹ › ››
बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी अहो त्यस्तो कालो विनिमयकला सिर्जन गरी।खिचातानी गर्दै फगत पसिनाको पल पल हरे अन्धो लोभी मनुज धसिँदै गो तल तल।।15।।