‹‹ ‹ › ››
चमत्कारी प्रज्ञाबलतिर कुनै ख्याल नगरी कसी त्यस्तो पैसाउपर ममताग्रन्थि त्यसरी।कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो? कठै यस्को भित्री नयन किन तेसै धमिलियो?।।16।।