‹‹ ‹ › ››
जगत्मा पैसाले विनिमयकला खूब सजिलो भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो।त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा खडा हुन्छन् यद्वा जुग जुग ठुला झेलबखडा।।18।।