‹‹ ‹ › ››
कठै यस्तै यस्ता हृदयदहमा तर्कलहरी चलेकै वेलामा मनुजहरु आई थरिथरी।लुछे, लाछे, तोडे भरसक सबै लर्कन जति नराखी त्यो मेरो मधुर पगरीको छतिपति।।2।।