‹‹ ‹ › ››
जसै यो पैसाको नयनयुगमा जम्दछ फुलो अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो।नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको पछारिन्छन् सारा मनुज पिर भोग्दै मुफतको।।20।।