‹‹ ‹ › ››
बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा दुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्तिपथमा।भुलेको देख्नाले हरबखत पैसाकन जपी कठै आँशू मेरा पनि चुहुन थाले तपतपी।।23।।