‹‹ ‹ › ››
मुटूमा पैसाको प्रबल मुहुनीमन्त्र ननिको गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको।न ता दायाँबायाँ, न तलतिर त्यो हेर्दछ रति कठै त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति?।।24।।