‹‹ ‹ › ››
कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी कुनै पोकैपोका लिइ सयल गर्ने जुनिभरी।अहो कत्रो पैसाजनित जनमा यो विषमता? यसैमा टिक्ला के जुग जुग कठै यो मनुजता?।।25।।