‹‹ ‹ › ››
विषालू पैसाको विकट बढदो व्याधि सरुवा छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा।बगैंचा ब्रह्माको सब सहज खङ्गार नगरी कठै तेसै जाला कठिनतम यो व्याधि कसरी?।।28।।