‹‹ ‹ › ››
कठै बाठोटाठो अमर प्रतिभाको निधि सरी चमत्कारी प्रज्ञाप्रबल नरको जाति यसरी।नडूबे पैसाको मलिन ममतारूप विषमा चिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो निमिषमा।।34।।