‹‹ ‹ › ››
क्रमसित सब यस्तो तुच्छ पैसाप्रधान मनुजचरितलाई दुःखको नै निधान।कहिकन तपसीले नेत्र चिम्ले तुरुन्त हृदयबिच उदायो दिव्य अर्कै वसन्त।।36।।