‹‹ ‹ › ››
कुनै ती हल्लन्थे शिर सब थिची झयाँकुसि गरी कुनै हान्थे, तान्थे, करकिशलयच्छेदन गरी।कसैले मर्काये भरसक निमोठी परपरी बिपत्ता भैहाल्यो प्रकृतिकरुणाप्राप्त पगरी।।4।।