‹‹ ‹ › ››
लुछेको, लाछेको शिर, सकल काया थिलथिलो थियो त्यो पिट्टाले, नयनयुगको कान्ति धमिलो।उदेकायें, हाँसें मनुजजुनिको त्यो पतनमा पर्यो कालो रेखा अलिकति उदासीन मनमा।।6।।