‹‹ ‹ › ››
स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति सहने तपस्वीचोलाको विधिनियम हो शान्त रहने।यही सम्झी मैले अति कठिन त्यो पीडन सहें बुझी दैवी लीला सब, बिलखमन्नै परिरहें।।7।।