Tarun Tapsi


स्वयं खाना खाने रुचि छ, तर त्यो रोकि त्यसरी

फिँजारी त्यो सारा पथिकहरु डाकी घरिघरी।

गला फारी फारी सब कहन थाले s:किन, किनs:

कुनै माने मैले डबल s:किनs:को जान्न शकिनँ।।9।।