‹‹ ‹ › ››
थियो त्यो वेलाको जलधिमय कालो तम घना सिपीको डुङ्गा झैं झलक, धृति, उत्साह बहना।स्वयं त्यो खेवैया चतुरमति माझी जुनकिरी न जाने दौडन्थ्यो कुन तट निहारी? हरि हरि।।11।।