‹‹ ‹ › ››
जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा।तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती भनें मर्मस्पर्शी वचन उसलाई अलिकति।।12।।