‹‹ ‹ › ››
हजारौं तैं जस्ता पुरुषहरु पैले पिलिपिली गरी बढ्दाबढ्दै भुवन सब पारी झिलिमिली।गये वा जाँदैछन् तँ पनि तिनि झैं कत्ति नडरी अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी।।14।।