‹‹ ‹ › ››
न त्यो तेरो तातो छवि छ रविको झैं अति कडा न त्यस्मा क्यै देख्छू तुहिनकरको शीतबखडा।अनौठाको, सानू तर मधुर आलोकगठरी म हेर्दैछू तेरो पलक नलगाई छक परी।।17।।