‹‹ ‹ › ››
कुनै गर्जोस् कालो घन घनघटा, कत्ति नडरेस् कुनै धक्का मारोस् पवन, तल लत्रेर नझरेस्।स्वयं दल्दै मल्दै कठिन पिरबाधा सब भगा अली चर्को पारी मधुर छविको दीपक जगा।।19।।