‹‹ ‹ › ››
उदाऊन् अस्ताऊन् हरबखत तारा, रवि, शशी दगुर्छन् बोक्रैमा अबुझ दुनियाँ भित्र नपसी।प्रभा पर्दो हो ता अलिकति पनी भित्र तिनको सबैको धोयिन्थ्यो अति मलिन दुर्भाव मनको।।21।।