‹‹ ‹ › ››
बिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिको अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको।उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी तमासा यो कस्तो? अझ नभरिने त्यो हरि हरि।।24।।