‹‹ ‹ › ››
झिँगा जस्तो सानू तर अति कडा साहस धरी फुकाई आशाको झलकमय आलोकगठरी।बढेको देख्दा त्यो निविड तममा निर्भयसित भयो मेरो भित्री हृदय सब आश्चर्यचकित।।6।।