‹‹ ‹ › ››
कसैको आँखाले उदरसित भन्थ्योजुनिभरी झुकी तेरा निम्ती विकट पथ नापूँ म कसरी?कसैको त्यै आँखासित उदर भन्थ्योअति भयो तँ लोभीले गर्दा हल न चल मेरो गति भयो।।12।।