‹‹ ‹ › ››
कसैको टोपीको मलमलिन घेरो छ शिरमा ठुटे, चिल्थो भोटो फगत पसिनापूर्ण हरमा।कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरी निचोर्दै छू तेरो समझ अथवा ज्ञानगठरी।।13।।