‹‹ ‹ › ››
कडा अड्बेखड्बे बगर, कँटिलो जङ्गलतटी उकालो, ओह्रालो हिँडिकन फुटेका पटपटी।कसैका पैताला समझ नभयेको पशु जुनी भलो भन्थे, गर्थे कठिन खुरको खूब सह्रनी।।17।।