‹‹ ‹ › ››
कुनै छाता ओढी अकडसित ताम्दानबिचमा बसी पुग्नासाथै सरस उस चौकीनगिचमा।कहन्थे डोले हो नभन s:अब बस्छौं, गरम भोs: मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो।।21।।