‹‹ ‹ › ››
कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी चुसी चाटी टोकी चिजबिज अनेकौं लपलपी।डकारी खै मेरो मधुर हजमी पाचक भनी शिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी।।23।।