‹‹ ‹ › ››
यताको यो चिल्लो छवि फिर उताको सुनहरी प्रभा दोटै भिन्नै किसिमसित भिन्नै पथ गरी।उनै फुस्रा धुस्रा, कृषकहरुका मध्य शिरमा मडारिन्थ्यो, खेल्थ्यो घुमि घुमि बडो मस्त सुरमा।।26।।