‹‹ ‹ › ››
कुनै राती बस्ता अबुझ बिचरा धूपसहित झिनू बत्ती बाली विनयसित भन्थे s:गर हितs:।कुनै सत्तू, च्यूरा अलिकति झिकी अर्पण गरी स्वयं खान्थे, चल्थे हरबखत मेरो भर परी।।10।।